२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपाबाट यी हुन समानुपातिक सांसदमा सिफारिस भएका नामहरू, को-को परे त ?

2.33K
shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फका सांसदको नाम टुंग्याएको छ ।

नेकपाले नौ जना सांसदको नाम टुंगो लगाएको हो । जसमा खसआर्यबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक, गणेश विश्वकर्मा र थारु समूहबाट निराशा चौधरी डगौराको नाम सिफारिस गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports