विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचनको परिणाम पछि काँग्रेसले चैत ६ गते बोलायो केन्द्रीय समितिको बैठक

1.27K
shares

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

चुनावमा पराजयपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको होबैठक यही चैत्र ६ गते शुक्रबार दिनको १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ दुललले भने।कांग्रेसमा चुनावको परिणामपछि आन्तरिक विवाद बढ्दै गएको छ।

चुनावमा पराजय भएपछि असन्तुष्ट पक्षले सभापति गगन थापाको राजीनामा माग्न थालेको छ। सभापति थापाले पनि पराजयको नैतिक जिम्मेवारी दिँदै राजीनामा दिने मनस्थिति बनाएका उनी निकट नेताहरूले बताउँदै आएका छन्।तर, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरूले भने थापाले राजीनामा दिनुनपर्ने बताउने गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports