जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओली भन्नुहुन्छ : अब विचलन आउँछ समाज नेगेटिभतिर गयो

1.59K
shares

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा ठूलो राजनीतिक, सांस्कृतिक र सामाजिक विचलन ल्याउने भन्दै समाजलाई ‘नेगेटिभ’ (नकारात्मकता) तर्फ अगाडि लगिएको भनेका छन् ।

बुबा स्व.मोहनप्रसाद ओलीको काजक्रिया गरिरहेका ओलीलाई भेट्न र समवेदना दिन पत्रकार संगठन प्रेस चौतारी नेपालको टोली उनको निवास गुण्डुमा पुग्दा उनले त्यसो भनेका हुन् ।

चौतारीका पत्रकारहरुसँग अलग्गै भेटका क्रममा उनले भने, ‘हामी आफ्नो दिमागले भन्दा बढी मोबाइलको दिमागले चलिरहेका छौँ, हामी गुण्डु पुग्यौँ भन्ने कुरा फोटो हालिसकेपछि (सामाजिक सञ्जालमा) सोच्नुपर्ने अवस्था भयो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports