पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाका उपसभापति ओली निवास गुण्डुमा

2.22K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

आज भक्तपुरको गुन्डुस्थित निवास पुगेर उनले पितृशोकमा रहेका ओलीलाई भेटेका हुन् । सो अवसरमा अर्यालले दिवंगत ओलीका पिता मोहनप्रसादको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

साथै उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरे ।यसअघि रास्वपा सभापति रवि लामिछानेले फेसबुकबाट ओलीलाई समवेदना दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports