जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी परिसर काठमाडौंमा पुग्यो

780
shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो ।परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले जाँचबुझ आयोगको प्रतिवेदन आइपुगेको र अब कार्यान्वयनको चरणमा रहेको बताए ।

उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहानै पक्राउ गरेको छ । उनीहरुलाई आज अदालत उपस्थित गराइँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports