सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको बहस सकियो, आदेश आउन बाँकी

1.01K
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध गैरकानुनी रूपमा मुद्दा चलाइएको भन्दै दायर प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ ।

ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको हो ।ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोदा लेखकले आइतबार छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पेस गरेका थिए ।

गत भदौ २३ र २४ गते भएको घटनामा भएको जाँचबुझ प्रतिवेदनका आधारमा ओली र लेखक चैत १४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । दुवै जनालाई जिल्ला अदालत, काठमाडौंले पाँच दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports