नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रम संस्कृतिक पार्टीकी २५ वर्षीय रूबी बनिन उपसभामुख, अहिले सम्मकै कान्छी बनिन उपसभामुख

1.25K
shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुर सर्वसम्मत चयन भएकी छिन् । २५ वर्षीया ठाकुरलाई सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेपछि उनी सभामुख चयन भएकी हुन् ।

यद्यपि निर्वाचन प्रक्रियामार्फत आधिकारीक घोषणा हुन भने बाँकी छ । राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छिन् ।

यसअघि राप्रपाकी लामालाई रास्वपाले समर्थन गर्ने बताइए पनि अन्तिम समयमा ठाकुरलाई नै समर्थन गरेको हो । ठाकुलाई यसअघि नै काँग्रेस, एमाले र नेकपाले समर्थन गर्ने स्पष्ट पारिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports