गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपसभामुखलाई आजै साँझ शपथ खुवाउने निश्चित

1.51K
shares

काठमाडौं । प्रतिनिधिसभा उपसभामुखको शपथग्रहण कार्यक्रम आजै सम्पन्न हुने भएको छ । आज साँझ ६ बजेका लागि शपथको समय निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्दैछ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर प्रतिस्पर्धामा छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ मत छ । पार्टीले ठाकुरलाई समर्थन गरेकोले उनी निर्वाचित हुने निश्चित छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports