२६ दिनमै राजिनामा दिन बाध्य भएक गृहमन्त्री सुधनले फेसबुकमा के लेखे ?
वि.सं.२०८३ वैशाख ९ बुधवार १६:२०
shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।
विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्दै उनले राजीनामा दिएको बताएका छन् ।बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले राजीनामा दिएको जानकारी गराएका छन् ।
फेसबुकमा उनले लेखका छन्–



































