गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सीआईबीको दुग्ध विकास संस्थानमा छापा

1K
shares

काठमाडौँ । आर्थिक घोटलाको आशंकामा दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।

बुधबार छापा मारेर सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत  गरेको छ । ‘एक्कासि टोली आएर छापा हानेको छ । केही कर्मचारीको मोबाइल समेत जफत भएको छ,’ डीडीसी स्रोतले भन्यो । सीआईबीले दूध खरिदबिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

सीआईबीले छापा हान्दा डिडिसीका महाप्रबन्धक डा.शरण कुमार पाण्डे कार्यालयमा थिएनन् । उनले भने, ‘म मन्त्रालयमा काममा थिएँ । कागजात नियन्त्रण गरिएको भन्ने खबर आएको छ । थप बुझ्दै छु,’ उनले भने ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports