विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाल नेपालबीच भेटवार्ता

650
shares

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबनधन दलबीच मतभेद बढ्दै गइरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार प्रचण्डलाई भेट्न खुमलटार पुगेको हुन् । उनीहरुबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ ।

एमसीसीकै विषयलाई लिएर सत्तारुढ दलहरूबीच धुव्रीकरण बढ्दै गएको छ । एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports