२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज भारतबाट रवि फर्किदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

1.73K
shares

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाँदैछन् ।

खनाल शनिबार भारत जाने तय भएकोमा भ्रमणका तालिका एक दिनअघि सारेर आज (जेठ २२ गते शुक्रबार)देखि जेठ २४ गतेसम्म तय भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालले भारतको औपचारिक भ्रमण गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, उनीहरुबीचको भेटवार्तामा दुई पक्षीय व्यापार, लगानी, सम्पर्क, ऊर्जा र जनस्तरको सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports