linktrix Long Ad
Salt Trading Long Ad

पासपोर्ट ठेक्का प्रकरण : भ्रष्ट्राचारमा मुछिएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा

273
shares

काठमाडौं । विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गरेको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports