गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुधन गुरूङ, सुनिल लम्साल दखी भूपदेव सम्म रास्वपाको केन्द्रीय समितिमा मनोनित

195
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय सदस्यमा ९ जना मनोनीत गरेका छन्।

जसमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, निवर्तमान महामन्त्री भूपदेव शाह, बसुमाया तामाङ, डा. भक्तबहादुर राई, सुरेन्द्र चौधरी, मनोहर प्रधान र पुरुषोत्तम यादव रहेका छन्।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले राखेको केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव अनुमोदन भएको हो।असार ७-१२ गते चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

विधानअनुसार १५१ जना केन्द्रीय सदस्यमध्ये बाँकी सभापतिले मनोनयन गर्नेछन्। सोहीअनुसार शुक्रबार ९ जना केन्द्रीय सदस्य मनोनयन गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports