२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुईदिन सम्म माटोमुनि पुरिएकी ६ बर्षिय बालिकाको जिवितै उद्धार

351
shares

काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरेको छ ।

बाढी-पहिरोका कारण टिमुरे क्षेत्रमा ठुलो क्षति पुगेपछि उद्धार तथा खोजी कार्यमा खटिएको एपीएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो ।

उद्धार टोलीले बालिकालाई तत्काल माटोबाट बाहिर निकालेर उपचारका लागि अस्पताल पठाएको छ । घटनापछि टिमुरे क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports