सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनसंख्या हेर्दै गुरागाईं, स्वास्थ्य मन्त्रालयमा दुई सचिव

559
shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुई जना सचिव रहने भएका छन् ।

सरकारले सार्वजनिक खरीद अनुगमन कार्यालयमा रहेकी सचिव देवकुमारी गुरागाईंलाई जनसंख्या हेर्ने गरी स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका डा. रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन् । सचिव गुरागाईंले जिम्मेवारी दिएको पुष्टि गर्दै पत्र भने बुझ्न बाँकी रहेको बताइन् ।

‘पत्र बनिसकेको जानकारी पाएको छु । तर, लिन बाँकी छ । सोमबार वा बुधबारबाट मन्त्रालयमा काम सुरु गर्छु,’ उनले  भनिन् ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports