२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामाजिक संञ्जालमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्नेलाई पार्टीबाट निकाल्ने रविको चेतावनी

559
shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत तुच्छ व्यवहार गर्ने, साइबर बुलिङ गर्नेलाई रास्वपाबाट कारबाही गरिने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको बताएका हुन् ।

नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन’, लामिछानेले भने,‘यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्‌मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports