आजदेखि बीरगंञ्जमा जनमत पार्टीको दोस्रो महाधिवेशन हुने
वि.सं.२०८३ असोज १७ शनिवार १०:४७
shares

वीरगंज । जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा हुँदैछ ।
विभिन्न पदमा १ सय ३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ ।





































