२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बन्दसत्र अघि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

182
shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज १५ औं महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ ।

बैठक बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्न लागेको हो ।बैठकमा बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कार्यसमिति बैठक सम्पन्न भएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ ।बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्नेछन् । बन्दसत्रमा पेस हुने प्रतिवेदनमाथि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूबीच समूहगत छलफल हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports