२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको महाधिवेशनमा रास्वपा सभापति रवि र पुष्पकमल सम्म पुगे, अरू को को पुगे ?

169
shares

काठमाडौँको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह सञ्चालन भइरहेको छ।

जहाँ सम्बोधनका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत नेता पुगिसकेका छन्।

सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछाने एमाले महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पनि महाधिवेशन स्थल पुगेका छन्। रेशमलाल चौधरीलगायतका नेताहरू पनि खुलामञ्च पुगेका छन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि उद्घाटन समारोहमा सहभागी भएकी छन्।

खुल्लामञ्चमा बनाइएको विशेष मञ्चमा उद्घाटन कार्यक्रम भइरहेको छ।महाधिवेशनको उद्घाटन कांग्रेस सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापतिहरूका तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन तथा बिरुवामा पानी हालेर गरे।

उद्घाटन समारोहमा नेताहरूले सम्बोधन सुरु गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports