२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन विश्वविद्यालय ६७औँ सभामा सहभागी हुन गएका मन्त्री पोखरेललाई कालो ब्यानर देखाइयो

312
shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ६७औँ सभा बैठकमा सहभागी हुन गएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएका छन् ।

बिहीबार बैठकमा त्रिवि सभामा सहभागी हुन जाने क्रममा मन्त्री पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएका हुन् । विद्यार्थीहरूसँग संवाद नगरी त्रिवि ऐन परिमार्जन गर्न लागिएको र विद्यार्थीलाई बेवास्ता गरिएको भन्दै उनीहरूले कालो ब्यानर देखाएर विरोध गरेका हुन् ।

नेविसंघका नेता सनम वलीले सिनेट बैठकमा कुलपति नै नआउँदा सिनेटको मर्यादा घटेको बताए । त्रिविको कुलपति प्रधानमन्त्री रहने व्यवस्था रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports