२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइसीसी लिग -२ : नेपालले ओमानलाई दियो २ सय ८१ रनको लक्ष्य

312
shares

आईसीसी विश्व क्रिकेट ‘लिग टु’को वर्तमान साइकलअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानसामु २८१ रनको चुनौती पेश गरेको छ ।

घरेलु टोलीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २८० रन पूरा गर्‍यो ।नेपालको पारीमा पूर्व कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतकीय पारी खेले ।दीपेन्द्र ६९ र देव ५७ रनमा आउट हुँदा रोहितले ८० रन जोडे ।

बसिर अहमद १७, गुल्सन झा ५, आसिफ शेख ७, करण केसी ९ र इशान पाण्डे २९ रन बनाएर आउट भए ।ओमानका साह फैजलले ५ विकेट लिए । यो खेल जित्न सके नेपालले प्रतियोगिता छैटौं स्थानमा टुंग्याउने छ भने अन्यथा अंक तालिकामा माथि उक्लिन सक्ने छैन ।

आईसीसीले आधिकारिक रूपमा केही नभने पनि नेपालको यो खेललाई एक दिवसीय मान्यतासँग जोडेर समेत हेरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports