२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन सञ्चालन

182
shares

काठमाडौं । बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन सञ्चालन भएका छन् ।

बडादसैँ मनाउन लाखौंको संख्यामा सर्वसाधारणहरु काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्केपछि काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएका हुन् । त्यस्तै नवमीका दिन सवारी साधानको पूजा समेत गर्ने भएकाले सडकमा सवारीसाधन न्यून देखिएको हो ।

घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारबढी सर्वसाधारणहरु काठमाडौंबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दसैँ नेपालीहरूको मुख्य पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports