२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी डलरको मूल्य बढ्यो : यस्तो छ आज शुक्रबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

364
shares

नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ।

आज अमेरिकी डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ।राष्ट्र बै‌ंकले सार्वजनिक गरेको दरअनुसार आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा छ।

अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा थियो। यस्तै बिहीबारको तुलनामा आज युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानिज येन, चाइनिज युआनलगायत विदेशी मुद्राको विनिमयदर पनि बढेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports