२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलको टिकट बिक्री, कुनको मूल्य कति ?

689
shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल तेस्रो संस्करणको टिकट बिक्री खुलेको  छ ।

नेपाल क्रिकेट एसोसिएसन क्यानले विज्ञप्तिमार्फत टिकट बिक्री खुलेको जनाएको हो ।क्यानका अनुसार लिग चरणका खेलमा साधारण टिकटको मूल्य ५०० र प्रिमियमको मूल्य एक हजार तोकिएको छ । यस्तै, इलिमिनेटर तथा फाइनल चरणमा टिकटको मूल्य साधारणको एक हजार र प्रिमियमको दुई हजार तोकिएको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेबाट सुरु हुँदैछ । प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेछन् । तेस्रो संस्करणको सबै खेलले आईसीसीको टी-२० लिगको लिस्ट ए मान्यता पाएको छ । ईसेवामार्फत टिकट लिन सकिने क्यानले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports