२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल पत्रकार महासङ्घको आयोजनामा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै माइतीघर मण्डलमा पत्रकारहरूले प्रदर्शन गरे

546
shares

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आयोजनामा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै माइतीघर मण्डलमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।

पत्रकार पक्राउ र सञ्चार गृहमा प्रहरीको धरपकडविरुद्ध वर्षाका बिच पत्रकारहरूले पानीमा भिज्दै मौन प्रदर्शन गरेका हुन् ।

सादा पोसाकका प्रहरीले शुक्रबारे विभिन्न सञ्चारगृह पुगेर केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए । चौतर्फी विरोधपछि उनीहरूलाई साँझ रिहा गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports