२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पानीमा रूझ्दै पत्रकार पक्राउ र सञ्चारगृह माथि धरपकडको विरूद्धमा पत्रकारहरू सडकमा

819
shares

काठमाडौँ । नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन सुरु भएको छ ।

महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो ।

वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा पुग्ने क्रम जारी छ । प्रदर्शनमा रहेका पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाल लगायतले प्रदर्शनलाई सम्बोधन गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports