२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, थप उपचारका लागि विराटनगर सिफारिस

169
shares

काठमाडौँ । प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि स्वास्थ्य मन्त्रालय कोशी प्रदेश विराटनगरमा सिफारिस गरिएको छ।

जिल्ला अस्पताल इलामले एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र जीवन जोखिमपूर्ण हुन सक्ने देखिएकाले थप पहल तथा उपचारका लागि अनुरोध गरेको हो।टाइप २ मधुमेहका बिरामी रहेका डा.केसीलाई गत वर्षको असोज १४ गते राति करिब ८ बजे उपचारका लागि इलाम अस्पतालमा भर्ना गरिएको थियो।

​अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनको रगतमा ग्लुकोजको मात्रा निकै घटेको तथा पिसाबमा एसिटोन को मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएकाले उनको गम्भीरतालाई मध्यनजर गर्दै थप र विशेष उपचारका लागि तुरुन्तै आवश्यक प्रबन्ध मिलाउन आग्रह गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports