२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज एनपीएलमा दुई खेल हुने, पहिलो खेल लुम्बिनी र जनकपुरबीच खेल हुने

143
shares

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बिहीबार) दुई खेल हुँदैछ ।

आज दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछ । जारी एनपीएलमा लुम्बिनी अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ ।तीन खेलमा लुम्बिनीले दुई जित र एक खेलमा अंक बाँडेर पाँच अंकसहित शीर्ष स्थानमा छ ।

यसैगरी, चार खेलमा २ जित र २ हारसहित जनकपुर ४ अंक हासिल गर्दै चौथो स्थानमा छ ।त्यस्तै, आज साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।जारी प्रतियोगितामा विराटनगरले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, काठमाडौंले २ खेलमा एक जित र एक हार बेहोरेको छ र तालिकाको सातौं स्थानमा रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports