२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

143
shares

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

आज दिउँसो २ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बैठक बस्न लागेको हो।बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध प्राप्त उजुरी खोल्ने र सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, प्रस्तावित न्यायाधीशहरूको सुनुवाइसम्बन्धी कार्यतालिका पारित गर्ने र उनीहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यक्रम पनि रहेको समितिले जानकारी दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports