ढकाल सदस्य सचिवमा नियुक्त
काठमाडौं । काठमाडौंराष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई दिइएको छ ।... पुरा समाचार
प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । आज प्रदेश प्रमुख सोमनाथ... पुरा समाचार
ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई तिहारमा बिगमार्टबाट सामान किन्दा विशेष छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना... पुरा समाचार
प्रधानन्यायाधिश जवराको नयाँ प्रस्ताव न्यायाधिशहरुद्धारा अस्वीकार
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केही महिनापछि सम्मानजनकरूपमा राजीनामा दिएर बाहिरिने प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गरेका... पुरा समाचार
२६औं अन्तर्राष्ट्रिय सम्मेलन कोप–२६ मा देउवा सहभागी
काठमाडौँ ।जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा विश्व नेताहरुको शिखर बैठकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन... पुरा समाचार
तिहारमा घर जाने यात्रुहरुलाई बसर्पाक मै कोरोना खोप लगाउन पाउने
काठमाडौँ । तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा... पुरा समाचार
प्रधानन्यायाधिश र सहजकर्ता वीचको सहमति प्रधानन्यायाधिश राणाद्धारा उल्घन
काठमाडौँ । आन्दोलनरत न्यायाधिशहरुले प्रधानन्यायाधिशसग वार्ताका लागि तिन न्यायाधिशलाई सहजकर्ता वनाएपछि उनीहरुले २ पटक प्रधानन्यायाधिशलाई... पुरा समाचार
सुनिताले ल्याइन ‘हमेशा’
काठमाडौ । युवा साहित्यकार एवं गीतकार भिष्मराज फुलाराको शब्दमा नृत्य निर्देशक सुनिता बस्नेतले महान पर्व तिहारको... पुरा समाचार
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा
काठमाडौँ । ग्लोबल आइएमई बैंकले २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको... पुरा समाचार
प्रचण्डलाई ओलीको चुनौती: अव फेरि मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्दा राम्रो
चितवन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलो पार्टी बनाउन नभएर देश बनाउनका लागि एमालेलाई... पुरा समाचार
न्यायाधीशहरू इजलास फर्किए,राणाको राजीनामा सुनिश्चित भए भोलिबाट सबै काममा फर्किने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजबाट काममा फर्किएका... पुरा समाचार
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको राजिनामा आउदै
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही राजीनामा दिन सकारात्मक भएका छन् । काँग्रेस संसदीय... पुरा समाचार
































