सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डलाई ओलीको चुनौती: अव फेरि मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्दा राम्रो

494
shares

 

चितवन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलो पार्टी बनाउन नभएर देश बनाउनका लागि एमालेलाई बहुमत चाहिएको बताउनु भएको छ ।एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले अरु पार्टीका नेतालाइृ आफू र परिवार बनाउने चिन्ता रहेको भन्दै एमलोलाई भने देश बनाउनकै लागि बहुमत चाहिएको बताउनु भयो ।

‘एमालेलाई ठूलो पार्टी बनाउन होइन, देश बनाउन बर्चस्व चाहिएको हो, देश बनाउन बहुमत चाहिएको हो,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले देश बनाउने पार्टी नेकपा एमाले मात्र रहेको भन्दै अन्यदलसँग कुनै भिजन नरहेको बताउनु भयो । ओलीले भन्नुभयो, ‘देश बनाउने नीति एमालेसँग मात्रै छ, कांग्रेसले देश बनाउने कुरा गरेको कहिल्यै सुन्नु भएको छ रु उहाँले एमालेबाट चोइटिएको पार्टीले एकीकृत समाजवादी नाम राखेको बताउँदै उहाँले सो दल दक्षिणपन्थीको सेवर रहेको बताउनु भयो । ‘झुक्किएर प्रचण्डका लागि दुई–दुई पटक भोट माग्न आएँ, अब गल्ती गरिन्नँ, अव फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ,’ ओलीले भन्नुभयो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports