सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापाको पार्टी जुट्यो चुनावको तयारीमा

507
shares

कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । आइतबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो । जस अनुसार स्थानीय निर्वाचनको तयारीका लागि सुशील श्रेष्ठको संयोजकत्वमा स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

oil ad long

समितिको सदस्यहरूमा श्री तेजकुमार कुरुम्वाङ्ग, हरिकृष्ण श्रेष्ठ, राम नरेश यादव, , रामसुन्दर विष्ट, राजकुमार खड्का, खेमराज गौतम, ईर्साद आलम, ईश्वर श्रेष्ठ, ललित जोशी, सुशीला गिरी, शिवकुमार बाँस्तोला, श्यामबहादुर खत्री, सुजन अधिकारी, दिनेशचन्द्र गुप्ता, चेतनाथ थापा, राजु नापित, दुर्योधन निरौला र उज्वल पोखरेल रहेका छन् ।

बैठकले स्थानीय निकाय निर्वाचन घोषणा पत्र तयारी समिति गठन गरेको छ । जसको संयोजकमा सुरेश आचार्य रहेका छन् भने सदस्यहरूमा माधव खत्री, ममता राई, होमभक्त कुुरुम्वाङ, रमेश राज पन्त, शशिरंजन यादव, रामचन्द्र बाँनिया रहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports