ब्याख्यात्मक ड्राफ्ट हुदै एमसीसीको सम्झौता, आजै संसदमा पेश हुने
वि.सं.२०७८ फागुन १५ आइतवार १०:३७
shares

सत्ता गठबन्धनका दल एमसीसीमा यु–टर्न भए सँगै व्याख्यात्मक ड्राफ्टकाे काम अगाडि बढेकाे छ । यसकाे नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका हुन् । ‘एमसीसी सम्झौतामा रहेका प्रावधानका व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेकाे छ,’ बन्दीले भने ।



































