kumari
stcnepal

आज बाट लप्पन छप्पन्न २ प्रदॅशन हुदै

नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको छ । मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन–२’ आज बाट रिलिज भएको हो ।

‘लप्पन छप्पन–२’मा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ लगायत कलाकार मुख्य भूमिकामा छन् ।

 

 

footer