linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बैठक आज बस्ने

702
shares

प्रतिनिधिसभाको १०औं अधिवेशनको १०औँ बैठक आज (आइतबार) बस्दै छ।

बैठक नयाँ बानेश्वर स्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन, आव २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

यसैबीच, संसद् बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजे संसद भवनमै बस्दै छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports