विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम पदार्थको मूल्य १३ वर्षयताकै महगो

507
shares

विश्व बजारमा तेलको मूल्य १३ वर्षयताकै सबैभन्दा महँगो भएको छ।

संयुक्त राज्य अमेरिकाले रुस बाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबै भन्दा उच्च भएको बीबीसीले जनाएको छ।

एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’ बढेर १३९ डलर प्रति ब्यारल नाघेको थियो। तर पछि १३० डलर भन्दा कममा आइपुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको छ। पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएका छन्।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports