सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए १९४ कोरोनाका संक्रमित, १ जनाको निधन

429
shares

पछिल्लो २४ घण्टामा १९४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३९४ नमूना परीक्षण मध्ये ७४ पीसीआर र १२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ।

हालसम्मको मृत्यु संख्या ११ हजार ९४९ छ । मन्त्रालयका अनुसार थप ३४८ जना संक्रमण मुक्त भएका छन् ।  यस सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ ।  हाल मुलुकभर ५ हजार ८७५ सक्रिय संक्रमित छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports