नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

559
shares

महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रमुख प्रशिक्षक दर्शनभक्त राज लवतले भारतमा हुने प्रतियोगिताका लागि नेपाली टिम घोषणा गरेका हुन्। जम्शेदपुरमा आगामी १५ देखि २५ मार्च सम्म हुने प्रतियोगिताका लागि नेपाली टिम शनिबार त्यस तर्फ जाँदैछ।

प्रतियोगितामा तीन टिम बीच भिडन्त हुनेछ। नेपाल र भारत सँगै बंगलादेशले पनि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता सुरुमा डबल राउन्ड रोबिनको आधारमा हुनेछ। जसमा सर्वाधिक अंक ल्याउने दुई टिमले उपाधिका लागि भिड्नेछन्।

नेपालले पहिलो खेल १५ अगस्टमा भारत सँग स्थानीय समयअनुसार साँझ सात बजे प्रतिस्पर्धा गर्नेछ।

नेपाली टिम

सावित्री किसन (गोलकिपर), लिला जोशी (गोलकिपर), पुजा थापा (गोलकिपर), सविना चौधरी, मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावल, सरस्वती हमाल, प्रिती राई, सुनकला राई, अन्जली मचामसी, सराह बज्राचार्य, जेनिफर राना, सरिष्मा थापा, सदीपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाइ, गरिमा राई

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports