प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा घट्यो नेप्से

676
shares

काठमाडौं – साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले घटेको छ । बुधबार पनि दोहोरो अङ्कले बजार घटेको थियो ।

यो हप्ता पुरै कारोबार अवधिमा बजार घट्ने देखिएको छ । बजार घटे सँगै कारोबार रकम पनि निकै घटेको छ । यो सेसनमा आज ८ कम्पनीको शेयर खरिद बिक्री हुँदा २ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाकी कम्पनीको घटेको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports