विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानका प्रधानमन्त्री खान पद मुत्त, बिश्वासको मत लिने असफल

598
shares

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनी विरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भए सँगै खान पदमुक्त भएका हुन् । पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसद मध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए। अल्पमतमा परे सँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन् ।

राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै विपक्षी दल पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तान संविधान र कानुनलाई पुनः स्थापित गर्न चाहेको बताए । पाकिस्तानी प्रधानमन्त्री विरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports