गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेल बारे निर्णय गरेर पठाउने म्याद थप गर्यो

611
shares

काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेल बारे निर्णय गरेर पठाउने म्याद थप गरेको छ ।

सत्तारुढ गठबन्धन परिचालन अनुगमन समितिको बैठकले जिल्लास्तरमा कुन पालिकामा कुन दलको उम्मेदवार रहने भन्ने विषय टुंग्याएर सिफारिस गर्ने समय थप गर्ने निर्णय गरेको एक नेताले बताए ।

यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैत सम्मको समय दिइएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा सोमबार संयुक्त अपिल जारी गर्ने निर्णय पनि गरेको छ । सत्तारुढ गठबन्धनको बैठक सोमबार विहान ९ बजे बस्नेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports