प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्जुन दासको हत्याको आरोपमा चार जना पक्राउ

572
shares

काठमाडौं । कैलालीमा अर्जुन दासको हत्या आरोपमा चार जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–९का १९ वर्षीय मनोज भण्डारी, जानकी गाउँपालिका-९ कै १९ वर्षीय रोनी परियार भन्‍ने दिलिप दास, सोही गाउँपालिकाका बमे भन्‍ने १९ वर्षीय बमबहादुर बोहोरा र १९ वर्षीय सुमित साउद रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई रुपन्देहीको सिदार्थनगर नगरपालिका-१ बेलहिया सीमा नाका बाट पक्राउ गरेको हो । कैलालीको जानकी गाउँपालिका-९को अमरावती सामुदायिक वनमा अर्जुन दासको घाँटी रेटेर हत्या भएको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports