विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेशसभाको बन्द सूची बाट नाम हटाउन एमालेका केहि नेताले दिए निवेदन

702
shares

काठमाडौं । नेकपा एमालेका ११ नेताले प्रदेशसभाको बन्दीसूची बाट नाम हटाउन निवेदन दिएका छन् । स्थानीय चुनावमा भाग लिन प्रदेशसभा सदस्यको बन्दसूची बाट नाम हटाउन ती नेताहरुले निवेदन दिएका हुन् ।

केन्द्रीय कार्यालयमा प्राप्त विवरण अनुसार धनेष यादव (बर्दिया), सीता बराल (बाजुरा), गोविन्द नेपाली (गण्डकी), देवीलाल लामिछाने (पाल्पा), रिनाकुमार चौधरी (कपिलवस्तु), होमबहादुर थापा (तनहुँ), प्रमकुमार लामिछाने (पर्वत)ले समानुपातिक सूची बाट नाम हटाउन निवेदन दिएका छन् ।

यस्तै तर्कबहादुर बडुवाल (दैलेख), रामशरण ढुंगाना (स्याङ्जा), कृष्णबहादुर लामिछाने (स्याङ्जा) र रामदास थारु (बाँके)ले बन्दसूची बाट नाम हटाइदिन निवेदन दिएका छन् । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी, अझै निवेदन आउने क्रम नरोकिएको बताउँछन् ।केन्द्रीय कार्यालयमा आएको निवेदनबारे एमालेले निर्णय गरेपछि निर्वाचन आयोगले हटाउनेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports