राप्रपाको महाधिबेशनमा अध्यक्षमा उम्मेद्धारी दिने ज्ञानेन्द्र शाहीले गरे घोषणा
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १४:१७
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शाहीले आज आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बनाउने बताए । राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ गते काठमाडौंमा हुँदैछ।





































