विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मंगलबार दोहोरो अङ्कले बढेको शेयर बजार बुधबार फेरी ओरालो

754
shares

काठमाण्डौ ।  मंगलबार दोहोरो अङ्कले बढेको शेयर बजार बुधबार पनि फेरी ओरालो लागेको छ । बजार २२ सयको विन्दुमा आइपुग्न लागेपछि लगानीकर्ता भने आत्तिन थालेका छन ।

बुधबार नेप्से परिसूचक करिव ३७ अङ्कले घटेर समग्र बजार २३२० मा आएको छ । यो विन्दु विगत एक वर्ष यताकै न्यून विन्दु मध्यको एक हो । नेप्सेमा मात्र गिरावट आएको छैन कारोबार रकममा पनि खासै सुधार हुन सकेको छैन । आज २२८ कम्पनीहरूको १ अर्ब ४५ करोड माथिको शेयर किनबेच भएको छ ।

नेप्सेका सबै उपसूचकमा रातो पोतिँदा २ कम्पनीको शेयर मूल्यमा भने सर्किट लागेर कारोबार भएको छ । साथै नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज ९ कम्पनीको मात्र शेयर मूल्य बढ्दा बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports