विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से ६ अङ्क भन्दा धेरैले बढ्यो

663
shares

काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६ अङ्क भन्दा धेरैले बढेको छ । बुधबार दोहोरो अङ्कले घटेको बजार आज भने केही बढ्ने संकेत गरेको छ ।

यो सेसनमा २३ कम्पनीहरूको ३३ पटक शेयर खरिद बिक्री हुँदा ५ लाख हाराहारीको शेयर कारोबार भएको छ । कारोबार भएका मध्य २० कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ ।

नेष्डो समृद्ध लघुवित्तको शेयर सबै भन्दा धेरै खरिद बिक्री हुँदा आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशत हाराहारीमा बढेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports