प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरियन नागरिक लार्के होटलमा मृत फेला, थप अनुसन्धान जारी

546
shares

गोरखा । मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न हिंडेका एक जना विदेशी नागरिक मृत फेला परेका छन् । प्रहरीका अनुसार दक्षिण कोरियाका ६४ वर्षीय डोङ्की जंग मृत फेला परेका हुन् ।

चुमनुब्री गाउँपालिका–१ धर्मशाला स्थित लार्के होटलमा शनिबार दिउँसो उनी मृत फेला परेको गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । काठमाडौंको सलोम र्‍याफ्टिङ ट्रेकिङ मार्फत उनी लार्के पास गर्न आएका थिए । उनको शव पोष्टमार्टमा लागि हेलिकप्टर मार्फत शिक्षण अस्पताल काठमाडौं लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको लामिछानेले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports