linktrix Long Ad
Salt Trading Long Ad

डेनमार्कका लागि प्रस्तावित राजदूत राय विरूध संसदीय सुनुवाइ समितिमा उजुरी

572
shares

काठमाडौँ। डेनमार्कका लागि नेपाली राजदूतमा सिफारिस रामस्वार्थ राय विरुद्ध उजुरी परेको छ । विगतमा ठगी कार्यमा संलग्न भएका व्यक्ति राजदूत जस्तो पदमा उपयुक्त छैन भन्दै उनी विरुद्ध प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिमा उजुरी परेको हो ।

राय विरुद्ध धनुषा साइन्स क्याम्पस जनकपुरकी सञ्चालक अध्यक्ष हिमालय शाहले शुक्रबार उजुरी गरेकी हुन् । क्याम्पसका सञ्चालकका अध्यक्षका बेला आफूलाई ठगेको, कागजात लुकाएको, आफैलाई थाहा नदिई अन्यत्र खाता खोलेर कारोबार गरेको, क्याम्पसमा बेइमानी र भ्रष्टाचार गरेको लगायतका आरोप उजुरीमा उल्लेख छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports