२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भक्तपुरमा होर्डवेयर गोदाममा आगलागी, साढे ७ करोड बराबरको क्षति

793
shares

भक्तपुर । भक्तपुरको कामेराटार स्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ ।

मध्यपुर थिमी नगरपालिका-५ कमेरटारका राजन प्रजापतिले सञ्तालनन गरेको ग्रिन सि ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवयर गोदाममा आगलागी भएको हो ।

आगजनी बाट शौचालयका पाइप तथा हार्डवेयरका सामानहरु जल्दा साढे ७ करोड बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports